बुधबार, भदौ २६ गते २०८२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

अखबार दैनिक
बुधबार, भदौ २६ २०८२
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

    काठमाडौँ । विमानस्थल सुरक्षा समितिको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खोल्ने निर्णय गरेको छ । दिउँसो साढे तीन बजेदेखि नै विमानस्थलमा उडान/अवतरण निम्ति तयारी थालिएको हो ।

    यसअघि आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बुधबार एक सूचना जारी गर्दै अर्को जानकारी नभएसम्मलाई बन्द रहने जानकारी दिएको थियो ।

    काठमाडौँ उपत्यकासहित देशभर जारी निषेधाज्ञा, कर्फ्यू आदेश र विध्वंशपछिको विषम् परिस्थितिलाई कारण देखाउँदै यस्तो निर्णय लिइएको कार्यालयले जनाएको थियो ।

    airport-593x600-1.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ