बिहीबार , असोज ३ गते २०८१

भोलिबाट उपत्यकामा १ हप्ताको लागि बाहिर निश्कन नपाईने

भोलिबाट उपत्यकामा १ हप्ताको लागि बाहिर निश्कन नपाईने

अखबार दैनिक
मंगलबार, भदौ २ २०७७
  • भोलिबाट उपत्यकामा १ हप्ताको लागि बाहिर निश्कन नपाईने

    २ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ ।

    images

    काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सुरक्षा अधिकारीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ