बुधबार, असार २६ गते २०८२

सुनचाँदी व्यवसायीको आन्दोलन (तस्बिरहरु)

सुनचाँदी व्यवसायीको आन्दोलन (तस्बिरहरु)

अखबार दैनिक
बुधबार, असार २६ २०८२
  • सुनचाँदी व्यवसायीको आन्दोलन (तस्बिरहरु)

    हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्न माग गर्दै सुनचाँदी व्यवसायीहरु आज पनि आन्दोलनमा उत्रिएका छन् । बुधवार काठमाडौंमा उनीहरुले २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट खारेज गर्न माग गरेका हुन् । २ प्रतिशत विलासिता कर र १३ प्रतिशत भ्याट उपभोक्तालाई भार हो, सुन तथा सुनका गहनामा लागू गरिएको २ प्रतिशत विलासिता कर खारेज गर, सुनको भन्सार दर ६ प्रतिशत कायम गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

    images

    518324745_1141873041306668_2389766637050508003_n.jpg518209130_1141873064639999_8157083659887863084_n.jpg517803040_1141873117973327_2428508911771856993_n.jpg517121661_1141873157973323_8748948225303154526_n.jpg516876345_1141873241306648_4900785135261997806_n.jpg518314751_1141873247973314_6013239764900471736_n.jpg516378530_1141873214639984_7359527130703391940_n.jpg

    न्युज एजेन्सी नेपाल

    प्रतिक्रिया दिनुहोस

    थप समाचार