आइतबार, असार २३ गते २०८२

हरिशयनी एकादशीः बूढानिलकण्ठ मन्दिरमा भक्तजनको भीड

हरिशयनी एकादशीः बूढानिलकण्ठ मन्दिरमा भक्तजनको भीड

अखबार दैनिक
आइतबार, असार २३ २०८२
  • हरिशयनी एकादशीः बूढानिलकण्ठ मन्दिरमा भक्तजनको भीड

    काठमाडौं । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा भक्तजनको भीड लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु आज जागा हुने धार्मिक विश्वास छ। आज जागा हुनुहुने भगवान् विष्णुलाई पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको हो।

    images

    1751776334-plnfu.jpg1751776470-L2bLB.jpg1751776520-N7TDW.jpg1751776599-oEVK4.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार