बिहीबार , असार २० गते २०८२

उत्कृष्ट नतिजा ल्याएकी गोमा श्रेष्ठलाई भाटभटेनीको सहयोग

उत्कृष्ट नतिजा ल्याएकी गोमा श्रेष्ठलाई भाटभटेनीको सहयोग

अखबार दैनिक
बिहीबार , असार २० २०८२
  • उत्कृष्ट नतिजा ल्याएकी गोमा श्रेष्ठलाई भाटभटेनीको सहयोग

    असार १९ काठमाडौं । भक्तपुरको इँटाभट्टको खलामा काम गर्दै एसईई परीक्षामा ४ जीपीए ल्याएकी गोमा श्रेष्ठलाई भाटभटेनी सुपर मार्केटका मालिक मीन बहादुर गुरुङ्गले MBBS सम्म अध्ययन गर्न सम्पुर्ण खर्च बेहोर्ने वाचा गरेका छन्। आफ्नै कार्यालयमा श्रेष्ठ र उनको बुवालाई आमन्त्रण गरी गुरुङले १ लाख रुपैयाँ नगद, ल्यापटप र सम्मान पत्रद्वारा सम्मानित गर्दै MBBS पढाउने वाचा गरेका हुन्।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार