डोल्पाको सदरमुकाम दुनैबाट उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित फोक्सुण्डो तालको किनारै किनार हिँडेर गाउँपालिकाको केन्द्र रहेको वडा नं ३ साल्दाङ जाँदै गरेका घोडा। यहाँ ढुवानीको प्रमुख माध्यमका रूपमा घोडालाई लिइन्छ। रासस