म्याग्दीका अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पग्लिएर हिमतालमा परिणत हुँदै गरेका हिमनदी । जलवायु परिवर्तनको कारण तापक्रम वृद्धि हुँदा बर्षौदेखि हिउँ जमेर बनेका हिमनदी पग्लन थालेका छन् । रासस