मंगलबार, असार ४ गते २०८२

बालाजुमा सकुशल भेटिए डा. केशव श्रेष्ठ

बालाजुमा सकुशल भेटिए डा. केशव श्रेष्ठ

अखबार दैनिक
सोमबार, असार ३ २०८२
  • बालाजुमा सकुशल भेटिए डा. केशव श्रेष्ठ

    रामेछाप जिल्ला अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्टका रूपमा कार्यरत डा. केशव श्रेष्ठ सकुशल भेटिएका छन् । फेसबुकमा सुसाइड नोट लेखेर सम्पर्कविहिन बनेका डा. श्रेष्ठ सकुशल भेटिएका हुन् । उनलाई प्रहरीले बालाजुबाट नियन्त्रणमा लिएको छ ।

    images

    प्रहरी स्रोतका अनुसार बालाजुको एउटा घर वा होटलमा उनी फेला परेका हुन् । प्रहरीले उनीसँग सोधपुछ गर्न थाल्दा उनी आफू आत्महत्याका लागि डोरी खोजिरहेको बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ