काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका बस स्टपमा पुराना मौलिक शैलीमा फल्चाहरु निर्माण गर्ने काम धमाधम गरिरहेको छ । यात्रुहरुको बिश्रामका लागि बस स्टपहरुमा पुराना शैलीमा निर्माण हुने यात्रु प्रतीक्षालयले मौलिकपनको झल्को दिदैँछ । फल्चाको प्राचीनकालदेखि नेवा संस्कृतिमा आफ्नै महत्व छ ।
नेपाल न्यूज बैंक