शुक्रबार, जेठ ३२ गते २०८२

सुनचाँदीमा विलासी करको विरोधमा व्यवसायी र कालिगडको प्रदर्शन

सुनचाँदीमा विलासी करको विरोधमा व्यवसायी र कालिगडको प्रदर्शन

अखबार दैनिक
बिहीबार , जेठ ३१ २०८२
  • सुनचाँदीमा विलासी करको विरोधमा व्यवसायी र कालिगडको प्रदर्शन

    काठमाडौं- सुनचाँदी व्यवसायी तथा कालिगडहरूले सरकारले बजेटबाट सुनको गहनामा दुई प्रतिशत विलासी कर लगाएको विरोधमा काठमाडौंमा प्रदर्शन गरेका छन् ।

    images

    सुनको गहनामा अनिवार्य दुई प्रतिशत विलासी कर र हिराका गहना भ्याट प्रणालीमा लैजाने निर्णय भएपछि समितिले प्रदर्शन गरेको हो ।

    1749713191-kazUR.jpg

    स्वरोजगार कला र सीपसँग जोडिएको पेसालाई प्रोत्साहन गर्नुको सट्टा कानुनले नगदको रूपमा मानेको सुनलाई विलासिताको वस्तुको रूपमा कर लगाउँदा सुनको मूल्य अझ बढ्न गई उपभोक्ता देखि व्यवसायी मारमा पर्ने व्यवसायीहरूको भनाई छ ।

    1749713250-a1iPQ.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ