आइतबार, जेठ २७ गते २०८२

च्याङग्राको भुवा निकाल्न सिकाइँदै

च्याङग्राको भुवा निकाल्न सिकाइँदै

अखबार दैनिक
आइतबार, जेठ २७ २०८२
  • च्याङग्राको भुवा निकाल्न सिकाइँदै

    मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ स्थित समुद्री सतहदेखि चार हजार छ सय मिटर उचाईको खर्कमा कृषकहरुलाई च्याङग्राको भुवा निकाल्न सिकाउँदै भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र मुस्ताङका प्रमुख लालमणि अर्यालसहितको प्राविधिक टोली । अन्तराष्ट्रिय ब्यापार केन्द्र (आइसिटी)को सहयोगमा नेपाल पश्मिना उद्योग सङ्घको आयोजनामा मुस्ताङका विभिन्न ठाउँका कृषकहरुलाई व्यवस्थित रुपमा च्याङग्राको भुवा निकाल्ने सिप सिकाइएको छ । रासस

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ