आइतबार, जेठ २७ गते २०८२

नागढुङ्गा-नौबिसे सडक खण्डमा थप ५ दिन सवारी आवागमन बन्द हुने

नागढुङ्गा-नौबिसे सडक खण्डमा थप ५ दिन सवारी आवागमन बन्द हुने

अखबार दैनिक
आइतबार, जेठ २७ २०८२
  • नागढुङ्गा-नौबिसे सडक खण्डमा थप ५ दिन सवारी आवागमन बन्द हुने

    काठमाडौं तर्फ आउने सवारीलाई खानीखोला बजारमा नै रोकिने जनाएको छ । सडक बन्द हुने समयमा साना तथा मझौला सवारी साधनका लागि वैकल्पिक मार्ग प्रयोग गर्न सकिने जानकारी दिएको छ । वैकल्पिक मार्गमा सीतापाइला(रामकोट(धार्के सडक र सामाखुशी(टोखा-छहरे-त्रिशुली (विदुर)-गल्छी सडक रहेको आयोजनाले जनाएको छ । 

    images

    त्यस्तै सडक योजनाले बन्दको समयमा दमकल, एम्बुलेन्स र सुरक्षा निकायका जस्ता अत्यावश्यक सवारी साधनलाई भने नरोकिने बताएको छ । यस अघि नागढुङ्गा-नौबिसे सडक जेठ १० गतेदेखि २५ गतेसम्म बन्द गरेर काम गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ