बुधबार, असोज ३० गते २०८२

करन बने शिख समुदायबाट पहिलो सैनिक

करन बने शिख समुदायबाट पहिलो सैनिक

अखबार दैनिक
आइतबार, जेठ २७ २०८२
  • करन बने शिख समुदायबाट पहिलो सैनिक

    काठमाडौँ । नेपाली सेनामा पहिलो पटक शिख समुदायको प्रतिनिधित्व भएको छ। बाँकेको जानकी गाउँपालिका-२, बनकटवाका करनसिंह शिखले नेपाली सेनामा पहिलो पटक शिख समुदायको प्रतिनिधित्व गरेका हुन्। 

    अछाम जिल्लास्थित गोरख बक्स गण मंगलसेन ब्यारेकमा सम्पन्न दसौँ समूहको सैन्य तालिममा सहभागी करनले ‘सैन्य आधार तालिमको अन्तिम दलेल कवाज’ पूरा गरेसँगै नेपाली सेनामा शिख समुदायको ‘इन्ट्री’ भएको हो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ