शुक्रबार, जेठ २५ गते २०८२

मुक्तिनाथमा नेपालदेखि भारतसम्मका श्रद्धालु

मुक्तिनाथमा नेपालदेखि भारतसम्मका श्रद्धालु

अखबार दैनिक
बुधबार, जेठ २३ २०८२
  • मुक्तिनाथमा नेपालदेखि भारतसम्मका श्रद्धालु

    हिमाल पारिको जिल्ला भनेर चिनिने मुस्ताङमा रहेको मुक्तिनाथ क्षेत्र । मुक्तिनाथ मन्दिर हिन्दू र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको केन्द्र हो । यहाँ रहेका १०८ धारा र दुई कुण्डमा स्नान गरे पाप पखालिन्छ भन्ने धार्मिक विश्वास रहेको छ।

    images

    नेपालका साथै भारतबाट पनि यहाँ ठूलो संख्यामा श्रद्धालु आइपुग्छन् । जोमसोमदेखि मुक्तिनाथ मन्दिरसम्मको बाटो निर्माण भइरहेकोले हिँड्न गाह्रो हुने वृद्ध, असक्त तथा बिरामी तीर्थयात्रीलाई स्थानीयले शुल्क लिएर बोकेर मन्दिरसम्म पुर्‍याउने गर्छन्।

    502884895_1257762089253128_4962171966228355513_n.jpg496845092_1257762105919793_3020665059945067784_n.jpg497670422_1257762205919783_8848035839679376559_n.jpg497878700_1257762239253113_2373896529041909968_n.jpg502905813_1257762245919779_610192847088296035_n.jpg493157312_1257762335919770_4605714643907865032_n.jpg499846501_1257762445919759_1463210663793064795_n.jpg499870268_1257762365919767_6131447108338692142_n.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ