दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अखबरेमा किसान दिलचन बुढाले व्यवसायिक रूपमा सञ्चालन गरेको ड्रागनफ्रुट फार्ममा ढकमक्क फुलेको ड्रागन फ्रुटको फूल । बुढाले झन्डै दुई बिघा जमिन भाडामा लिएर विगत छ वर्षदेखि ड्रागन फ्रुटखेती गर्दै आएका छन् । रासस