बुधबार, जेठ २३ गते २०८२

यातायात बन्द गराउँदै हिँड्ने १५ जना पक्राउ

यातायात बन्द गराउँदै हिँड्ने १५ जना पक्राउ

अखबार दैनिक
सोमबार, जेठ २१ २०८२
  • यातायात बन्द गराउँदै हिँड्ने १५ जना पक्राउ

    काठमाडौं । सार्वजनिक यातायात बन्द गराउँदै हिँडेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ । १२ जना काठमाडौं, दुई जना पूर्वी नवलपरासी र एक जना लम्जुङबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले जानकारी दिए । उनका अनुसार पक्राउ गरिएकाहरु को हुन् भन्ने बारेमा अझै पुष्टि हुन सकेको छैन ।

    images

    “राजावादी समूहले पनि बन्द आह्वान गरेका थिए, र, यातायात व्यवसायीले पनि,” उनले भने,“पक्राउ परेकाहरुको अनुसन्धान भइरहेको छ ।”

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ