सोमबार, जेठ २१ गते २०८२

यार्सागुम्बा सङ्कलनको क्रममा बस्न निर्माण गरिएको अस्थायी आवास

यार्सागुम्बा सङ्कलनको क्रममा बस्न निर्माण गरिएको अस्थायी आवास

अखबार दैनिक
आइतबार, जेठ २० २०८२
  • यार्सागुम्बा सङ्कलनको क्रममा बस्न निर्माण गरिएको अस्थायी आवास

    डोल्पाको ठूलीभेरी नगरपालिका -६ मा पर्ने रुप पाटनमा यार्सागुम्बा सङ्कलन गर्न आएका सर्वसाधारणले बाघडाँडा, ओपा र तरपरे भन्ने ठाउँमा  बस्नका लागि बनाएको  परम्परागत ढुङ्गेगोठ र त्रिपालका अस्थायी आवास । काँडाताली, थरगाउँ, दुरगाउँ, माँझफालका स्थानीयवासी  यार्सागुम्बा सङकलनबाट राम्रो आम्दानी हुने आशाले  घरमा ताला लगाएर एक महिनासम्मका लागि  वृद्धवृद्वादेखि युवा,बालबालिका र पशुवस्तुसम्म   लिएर रुप पाटन आउने गर्छन् ।

    images

    503377082_1112006684293304_211845855339613007_n.jpg502639401_1112006724293300_2033449139006938932_n.jpg

    रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ