मुस्ताङको ढुम्बातालमा सामूहिक घोडा चढी फोटो सेसन । पर्यटन प्रर्वद्धन तथा जलवायु सङ्कट न्यूनीकरणका लागि मुस्ताङको घरपझोङ गाउँपालिकाको आयोजना तथा साइकल सिटी पोखराको संयोजनमा मुस्ताङको घरपझोङमा प्रथम घोडा तथा साइक्लिङ र्याली निकालिएको छ । रासस