वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथसँगै मीननाथको रथ बिहीबार अपराह्न ललितपुर महानगरपालिका–६ ईतिटोलबाट तानेर कुमारीपाटी हुँदै जावलाखेल पुर्याउँदै । यहाँ पु¥याएपश्चात् ४ दिनपछि भोटो जात्रा देखाउने गरिन्छ ।
रासस