रुकुम पूर्वको जिल्ला सदरमुकाम रुकुमकोटस्थित कमल ताल र रुकुमकोट आसपासको क्षेत्र । रुकुम पूर्वको अस्थायी जिल्ला सदरमुकाम रुकुमकोट तोकिए पनि स्थायी रूपमा सदरमुकाम नतोक्दा यहाँ विभिन्न कार्यालयका भौतिक संरचना निर्माण हुन सकेका छैनन् । रासस