शुक्रबार, वैशाख २७ गते २०८२

रूपन्देहीमा स्कुल बसमा आगलागी

रूपन्देहीमा स्कुल बसमा आगलागी

अखबार दैनिक
बिहीबार , वैशाख २६ २०८२
  • रूपन्देहीमा स्कुल बसमा आगलागी

    रूपन्देहीमा एउटा निजी विद्यालयको बसमा आगलागी भएको छ। शुद्धोधन गाउँपालिका वडा नं ४ फर्साटिकरमा रहेको लिटिल फ्लावर हायर सेकेण्डरी स्कुलको बसमा आगो लागेको हो। आगलागी हुँदा बसमा विद्यार्थी खचाखच थिए। आगलागीबाट विद्यालयको लु १ क १३२६ नम्बरको बस पूर्ण रूपमा क्षति भएको छ। बसमा रहेका विद्यार्थी र चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ