आइतबार, असोज ४ गते २०८३

बिक्रीका लागि सडक छेउमा राखिएका तरबुजा

बिक्रीका लागि सडक छेउमा राखिएका तरबुजा

बुधबार, वैशाख २४ २०८२
  • बिक्रीका लागि सडक छेउमा राखिएका तरबुजा

    कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वनहरास्थित पूर्व पश्चिम राजमार्ग छेउमा  बिक्रीका लागि तरबुजा राखेर उपभोक्ताको प्रतिक्षामा बसेका मुक्त कमैया परिवारका व्यक्तिहरु । सिजनमा वनहरा नदीको बगरमा उत्पादन गरेको तरबुजा, लौका, फर्सी, मुला लगायत तरकारी बिक्री गरेर रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्म आम्दानी गर्दै आएको उनीहरु बताउँछन् । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ