आइतबार, असोज ४ गते २०८३

मुग्लिन–पोखरा सडक विस्तार

मुग्लिन–पोखरा सडक विस्तार

सोमबार, वैशाख २२ २०८२
  • मुग्लिन–पोखरा सडक विस्तार

    मुग्लिन–पोखरा सडकविस्तार आयोजना (पूर्वी खण्ड)अन्तर्गत तनहुँको दमौलीमा सडक विस्तार गरिँदै । उक्त सडक मुख्य बजार क्षेत्रमा छ लेन र अन्य क्षेत्रमा चार लेनमा विस्तार तथा स्तरोन्नति कार्य भइरहेको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ