सोमबार, भदौ ३ गते २०८२

रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई आज अदालत उपस्थित गराइने

रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई आज अदालत उपस्थित गराइने

अखबार दैनिक
आइतबार, वैशाख २२ २०८२
  • रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई आज अदालत उपस्थित गराइने

    राप्रपा नेता रवीन्द्र मिश्र र ‘जनकमाण्डर’ तोकिएका दुर्गा प्रसाईंविरुद्ध अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप समय हिरासतमा राख्न अनुमति माग्ने तयारी गरेको छ ।

    १४ वैशाखमा ७ दिन हिरासतम राखेर अनुसन्धान गर्न भन्दै दिएको म्याद सकिएपछि फेरि अनुमति माग्ने तयारी गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिल बोहोराले बताए ।१५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनलाई भड्काएको आरोपमा उनीहरु प्रकाउ परेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ