मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोमस्थित स्याउ बगैँचाभित्र जौ बाली । पृष्ठभूमिमा निलगिरि हिमाल । मुस्ताङका किसानले स्याउ बगैँचाभित्र अन्नबालीका रुपमा उवा, फापर, जौ, मकै, सिमी, बोडीलगायत विभिन्न सागसब्जी उत्पादन गर्ने गर्छन् । रासस