शुक्रबार, मंसिर ७ गते २०८१

प्रधानमंत्री राष्ट्रपति भेटदै , मन्त्रिहरूललाई बालुवाटार किन बोलाए

प्रधानमंत्री राष्ट्रपति भेटदै , मन्त्रिहरूललाई बालुवाटार किन बोलाए

अखबार दैनिक
शनिबार, असार २० २०७७
  • प्रधानमंत्री राष्ट्रपति भेटदै , मन्त्रिहरूललाई बालुवाटार किन बोलाए

    २० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न भन्दै त्यहाँ पुगेको श्रोतले जानाकारी दियो, यद्यपि यो नियमित भेटघाट मात्र भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    images

    स्रोतका अनुसार प्रधानमन्त्री ओलीले साँझ ७ बजे मन्त्रीहरूलाई बालुवाटार बोलाएका छन् । मन्त्रीहरूलाई मिटिङका लागि भन्दै बोलाइएको छ।यद्यपि यो मन्त्रिपरिषद् वा अरू मिटिङ हो भन्ने बारेमा प्रष्ट जानाकारि दिईएको छैन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ