शनिबार, वैशाख २८ गते २०८२

मुग्लिन-पोखरा सडक

मुग्लिन-पोखरा सडक

अखबार दैनिक
शुक्रबार, वैशाख २० २०८२
  • मुग्लिन-पोखरा सडक

    पृथ्वीराजमार्गको पोखरा-मुग्लिन सडक विस्तार आयोजना अन्तर्गत  तनहुँको पूर्वी खण्ड छिर्कन, बेलभन्ज्याङ, नाहाला क्षेत्रमा ४ लेन सडक बिस्तारसँगै  चिटिक्क देखिएको सडक । सडक कालोपत्र भएसँगै पर्यटकीय नगरी पोखरा आउजाउ गर्न यात्रुलाई  सहज भएको छ ।

    images

    494471568_1089963973164242_4889037091568525465_n.jpg

    रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ