काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर २० भीमसेनस्थान मार्गस्थित ल्हो हिटीको पानी सहज रूपमा बगाउन सडकमा पानी निकासको काम भइरहेको छ। परोपकार–विष्णुमति नदी पुल क्षेत्रमा निर्माण कार्यका कारण सवारीसाधनको जाम देखिएको छ।
नेपाल फोटो लाइब्रेरी