बुधबार, वैशाख ११ गते २०८२

कक्षा १२ को नयाँ रुटिन सार्वजनिक

कक्षा १२ को नयाँ रुटिन सार्वजनिक

अखबार दैनिक
बुधबार, वैशाख ११ २०८२
  • कक्षा १२ को नयाँ रुटिन सार्वजनिक

    राष्ट्रिय परीक्षा बोर्डले नयाँ मिति अनुसार कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले भर्खरै नियमित तथा आंशिकतर्फका परीक्षा तालिका संशोधन गरी प्रकाशन गरेको हो ।

    images

    शिक्षक आन्दोलनका कारण बोर्डले हिजोमात्र वैशाख ११ देखि तय गरिएको परीक्षा मिति १० दिन धकेलेर २१ गतेदेखि गर्ने निर्णय गरेको थियो । परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार