बुधबार, वैशाख ११ गते २०८२

२२ दिनदेखि सडकमा छन् आन्दोलित शिक्षक

२२ दिनदेखि सडकमा छन् आन्दोलित शिक्षक

अखबार दैनिक
बुधबार, वैशाख ११ २०८२
  • २२ दिनदेखि सडकमा छन् आन्दोलित शिक्षक

    विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज पनि प्रदर्शनलाई निरन्तरता दिएका छन् । शिक्षकहरूले बुधबार पनि काठमाडौंको माईतीघर-बानेश्वर सडकखण्डमा नाच्दै/गाउँदै प्रदर्शन गरेका हुन् । उनीहरुले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै विगत २२ दिनदेखि आन्दोलन गरिरहेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार