सर्लाहीको हरिवन नगरपालिका–५ घुर्कौलीमा जङ्गगली हात्तीले क्षति पु¥याएको मकैबाली । केही दिनदेखि तीनवटा जङ्गगली हात्तीले सर्लाहीको उत्तरी जङ्गल क्षेत्रका किसानको बालीनालीमा क्षति पुर्याउँदै आएको छ । रासस