सोमबार, वैशाख ९ गते २०८२

हस्तकला सामग्री

हस्तकला सामग्री

अखबार दैनिक
सोमबार, वैशाख ९ २०८२
  • हस्तकला सामग्री

    ३० दिने सिपमूलक तालिममा सहभागी महिलाहरुले बनाएका मकैका खोष्टाबाट निर्मित झोला र टोपीलगायतका हस्तकला सामग्री । मोरङको पथरी शनिश्चरे नगरपालिकाद्वारा ‘स्थानिय स्रोत र साधन, रोजगारी सिर्जनाको प्रमुख आधार’ भन्ने मूल नाराका साथ नगर भित्रका महिलाहरुका लागि गत चैत १२ देखि वैशाख १० गतेसम्म गरी एक महिने सिपमूलक तालिम सञ्चालन गरेको छ । रासस

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ