आइतबार, वैशाख ८ गते २०८२

युवा मोर्चाका अध्यक्ष कैलाश पक्राउ

युवा मोर्चाका अध्यक्ष कैलाश पक्राउ

अखबार दैनिक
आइतबार, वैशाख ८ २०८२
  • युवा मोर्चाका अध्यक्ष कैलाश पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीनिकटको युवा मोर्चाका अध्यक्ष कैलाश कटवाल पक्राउ गरेको छ । कैलाशलाई प्रहरीले सिंहदरबारभित्रैबाट पक्राउ गरेको हो ।

    images

    अध्यक्ष राजेन्द्र लिङ्देनको बाग्मती प्रदेश ०१-०२७ च ९८६२ नम्बरको गाडीभित्र रहेका कटवाललाई प्रहरीले पक्राउ गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ