सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित नेपाल–भारत सीमाको दसगजा क्षेत्रमा काँक्रा बजार लैजान व्यवस्थापन गर्दै किसान खटरदेव मेहता । व्यावसायिक रुपमा दस कट्ठामा काँक्रा खेती गरेका मेहताले एक सिजनमा रु चार/पाँच लाखसम्म बचत हुने बताउनु भएको छ । रासस