शनिबार, वैशाख ७ गते २०८२

धवल शम्शेरले हिरासतमा उपचार नपाएको  गुनासो

धवल शम्शेरले हिरासतमा उपचार नपाएको  गुनासो

अखबार दैनिक
शुक्रबार, वैशाख ६ २०८२
  • धवल शम्शेरले हिरासतमा उपचार नपाएको  गुनासो

    प्रहरी हिरासतमा रहेका क्यान्सर पीडित राप्रपा महामन्त्री डा. धवल शम्शेर राणाले उपचार नपाएर पीडादायी अवस्थामा रहेको संयुक्त जनआन्दोलन समितिले जनाएको छ ।

    images

    उनलाई तीनकुने गोलीकाण्डका सन्दर्भमा झूटो मुद्दामा फसाउन खोजिएको आरोप पनि समितिले लगाएको छ । आज समितिका प्रवक्ता स्वागत नेपालले एक विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ