नारायणघाट–बुटवल सडक खण्ड अन्तरगत रजहर–प्रगतिनगर खण्ड कालोपत्रे सडकले जोडिएको छ । आजैबाट सो खण्डमा यातायात पनि सुचारु गरिएको छ। नारायणघाटबाट चोरमारा बजार अब मात्र ३५ मिनेटको दुरीमा पुग्न सकिने छ ।