शनिबार, वैशाख ७ गते २०८२

मुस्ताङको नाउरिकोट गाउँ

मुस्ताङको नाउरिकोट गाउँ

बिहीबार , वैशाख ५ २०८२
  • मुस्ताङको नाउरिकोट गाउँ

    मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित नाउरिकोट गाउँ र आसपासका क्षेत्र । प्राकृतिक सुन्दरता, स्थानीय विविधता र पर्यटकीय हिसाबले यस गाउँ महत्त्वपूर्ण मानिन्छ । साथै  यहाँ डेढ दशकदेखि दर्जनौं नेपाली कथानक चलचित्र र म्युजिक भिडियोहरु छायाङ्कन भएको हुँदा यस गाउँलाई  छायाङ्कन हबको रुपमा लिने गरेको पाइन्छ । रासस

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ