शनिबार, वैशाख ७ गते २०८२

चरन क्षेत्रमा चर्दै गरेका च्याङ्ग्राका बथान

चरन क्षेत्रमा चर्दै गरेका च्याङ्ग्राका बथान

बिहीबार , वैशाख ५ २०८२
  • चरन क्षेत्रमा चर्दै गरेका च्याङ्ग्राका बथान

    उपल्लो मुस्ताङको लोघेकर दामोदर कुण्ड गाउँपालिका-३ घिलिङ गाउँ नजिकैको चरन क्षेत्रमा चर्दै गरेका च्याङ्ग्राका बथान। यहाँका अधिकांश घरधुरीले सदिंयौँदेखि व्यावसायिक रूपमा च्याङ्ग्रापालन गर्दै आएका छन्। घिलिङ गाउँ  सबभन्दा बढी च्याङ्ग्रापालन गर्ने गाउँको रूपमा परिचित छ। रासस

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ