सोमबार, वैशाख २ गते २०८२

ऐतिहासिक हिटी (धारा)

ऐतिहासिक हिटी (धारा)

अखबार दैनिक
आइतबार, वैशाख १ २०८२
  • ऐतिहासिक हिटी (धारा)

    विदुर नगरपालिका–२ स्थित साततले दरबार क्षेत्रमा अवस्थित ऐतिहासिक हिटी (धारा) । उक्त धारा नेपाल एकीकरणको समयमा नुवाकोटमाथि विजयी (विसं १८०१ असोज १५) पश्चात पृथ्वीनारायण शाह र उहाँको सैनिक फौजले पानी खान बनाएका थिए । 

    images

    लामो समयदेखि जीर्ण यस धारालाई नेपाली सेनाले  जिर्णोद्वार गरेपछि स्थानीयवासी र बटुवालाई पानी उपभोगको लागि सहज भएको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ