मुस्ताङ जिल्लामा अवस्थित मुक्तिनाथ मन्दिरमा पूजा आराधना गर्न भक्तजनको भीड। बाबुआमा नहुनेहरुले कागबेनीमा स्नान गर्नुका साथै दिवङ्गत पितृको नाममा श्राद्ध, पिण्डदान र सिदा दान गरेर मुक्तिनाथ मन्दिरमा दर्शन गरे मनोकांक्षा पूरा हुनुका साथै पितृहरुको उद्धार हुने जनविश्वास रहेको छ । रासस
