सर्लाहीको मलङ्गवा नगरपालिका–९ स्थित इदगाहमा सोमबार इद उल फित्रको अवसरमा मुस्लिम धर्मालम्बीहरुसँग एकापसमा अङ्कमाल गरेर शुभकामना प्रदान गर्नुहुँदै राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो । रासस