बुधबार, चैत २० गते २०८१

आकाशबाट यस्तो देखियो,इन्द्र सरोवर ताल(तस्विरहरु)

आकाशबाट यस्तो देखियो,इन्द्र सरोवर ताल(तस्विरहरु)

अखबार दैनिक
आइतबार, चैत १७ २०८१
  • आकाशबाट यस्तो देखियो,इन्द्र सरोवर ताल(तस्विरहरु)

    काठमाडौं । इन्द्र सरोवर नेपालको मकवानपुर जिल्लामा पर्ने इन्द्रसरोवर गाउँपालिकामा अवस्थित कुलेखानीमा रहेको ताल हो । यो ताल कुलेखानी जलविधुत् आयोजनाको लागि निर्माण जलाशय हो । नेपालको सबैभन्दा ठुलो मानव निर्मित इन्द्र सरोवर ताल पर्यटकीय आकर्षणको केन्द्र पनि बन्दै गएको छ।

    images

    1743308794-wR8pT.jpgPhoto-2-99.jpgPhoto-12-30-1536x864.jpgPhoto-13-29.jpgPhoto-2-99 (1).jpgPhoto-9-35.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ