माध्यामिक शिक्षा परीक्षा (एसईई) २०८१ को अन्तिम दिन परीक्षा सकिएपछि शुक्रबार भरतपुरको चितवन मावि अगाडि साथी–साथीबीच एक अर्काको सर्टमा बिदाइ तथा भविष्यको शुभकामना सन्देश लेखी फेरि भेट्ने वाचा गर्दै विद्यार्थीहरू । रासस