बुधबार, चैत २० गते २०८१

राजावादीहरूको प्रदर्शनस्थल तीनकुनेमा जम्मा हुन थाले प्रदर्शनकारी (तस्बिरहरू)

राजावादीहरूको प्रदर्शनस्थल तीनकुनेमा जम्मा हुन थाले प्रदर्शनकारी (तस्बिरहरू)

अखबार दैनिक
शुक्रबार, चैत १५ २०८१
  • राजावादीहरूको प्रदर्शनस्थल तीनकुनेमा जम्मा हुन थाले प्रदर्शनकारी (तस्बिरहरू)

    राजावादीको प्रर्दशनस्थल काठमाडौंको तीनकुनेमा प्रदर्शनकारी जम्मा हुन थालेका छन् । कोटेश्वरतर्फबाट आएको एक समूह तीनकुनेमा जम्मा भएका छन् ।

    images

    486798149_1061817875978852_6570410073693251086_n.jpg

    काठमाडौंमा गणतन्त्रवादी र राजावादीहरूले एकै दिन  प्रदर्शन गर्न लागेका हुन् । राजाबादीको प्रदर्शनको कमान्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईं तोकिएका छन् ।486798149_1061817875978852_6570410073693251086_n.jpg487488086_1061817845978855_3987692022634558444_n.jpg487038959_1061817982645508_4944531870565648140_n.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ