काठमाडौं । भक्तपुरको सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा छ दिनयता बिहानै ८ बजेदेखि सामुदायिक विद्यालयका शिक्षकहरू रिले अनशनमा छन्। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै बिहान ८ बजेबाट ६ बजेसम्म शिक्षकहरू अनशनमा बस्दै आएका छन्।