बिहीबार , असोज ३ गते २०८१

आन्दोलनमा उत्रिएका नेपालिबिच माईतिघर मण्डलाबाट ५ जना बिदेशि नागरिक पक्राउ

आन्दोलनमा उत्रिएका नेपालिबिच माईतिघर मण्डलाबाट ५ जना बिदेशि नागरिक पक्राउ

अखबार दैनिक
शनिबार, जेठ ३१ २०७७
  • आन्दोलनमा उत्रिएका नेपालिबिच माईतिघर मण्डलाबाट ५ जना बिदेशि नागरिक पक्राउ

    ३१ जेठ,काठमाडौं । सरकारको बिरोध गर्दै बिभिन्न माग राखेर आन्दोलनमा उत्रिएका नेपालिबिच माईतिघर मण्डलाबाट ५ जना विदेशी नागरिक पक्राउ परेका छन ।

    images

    आज बिहान काठमाडौंको माइतीघर मण्डला क्षेत्रबाट ५ जना विदेशीलाई प्रहरी नियन्त्रणमा लिइएको जनाएको छ ।   

    एक अमेरिकी, एक चिनियाँ, एक फ्रेन्च, एक क्यानडेली र एकजना अष्ट्रेलियन नागरिकलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । 

    आन्दोलन भइरहेको क्षेत्रबाट उनीहरुलाई सरकार विरोधी प्लेकार्डसहित नियन्त्रणमा लिइएको एक बरिष्ठ प्रहरी अधिकारीले जानकारी दिए । 

    नेपालको संविधान अनुसार विदेशी नागरिक नेपालको आन्तरिक विषयमा हुने कुनै पनि प्रकारका आन्दोलन तथा प्रदर्शनमा सहभागी हुन पाउँदैनन् । 

    यसैबीच सोही क्षेत्रबाट तीन नेपाली प्रदर्शनकारीलाई पनि नियन्त्रणमा लिइएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ