शुक्रबार, असोज ४ गते २०८१

देशैभरका मालपोत कार्यलहरू भोलि २५ गते आईतबार देखि खोल्नु पर्ने

देशैभरका मालपोत कार्यलहरू भोलि २५ गते आईतबार देखि खोल्नु पर्ने

अखबार दैनिक
शनिबार, जेठ २४ २०७७
  • देशैभरका मालपोत कार्यलहरू भोलि २५ गते आईतबार देखि खोल्नु पर्ने

    २४ जेठ, काठमाडौं । देशभरका भूमिसुधार र मालपोत कार्यालय भोलि आइतबारदेखि खुल्ने भएका छन् ।

    images

    भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना निकालेर आइतबारदेखि कार्यालय प्रमुख र आवश्यक कर्मचारीलाई उपस्थित गराई सेवा सुचारु गर्न भनेको छ ।

    विभागको सूचनामा स्वास्थ्य सुरक्षा सतर्कता अपनाई आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सुचारु गर्न भनिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ