मंगलबार, कात्तिक १३ गते २०८२

एमालेमा ५९ जनाको सामूहिक राजीनामा, रावललाई सघाउने

एमालेमा ५९ जनाको सामूहिक राजीनामा, रावललाई सघाउने

अखबार दैनिक
सोमबार, माघ ७ २०८१
  • एमालेमा ५९ जनाको सामूहिक राजीनामा, रावललाई सघाउने

    नेकपा एमालेका विभिन्न भूमिकामा रहेका ५९ जना नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले कारबाहीमा परेका पूर्वउपाध्यक्ष भीम रावलले नेतृत्व गरेको मातृभूमि जागरण अभियानलाई समर्थन गरेका छन्।  

    उनीहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा रावलको निष्कासनलाई स्वेच्छाचारी र निरङ्कुश भन्दै आलोचना गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ