बुधबार, माघ २३ गते २०८१

थुनछेक बहस नभएपछि रविलाई प्रहरीको जिम्मा लगाउने आदेश

थुनछेक बहस नभएपछि रविलाई प्रहरीको जिम्मा लगाउने आदेश

अखबार दैनिक
आइतबार, पुस २८ २०८१
  • थुनछेक बहस नभएपछि रविलाई प्रहरीको जिम्मा लगाउने आदेश

    काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा जिल्ला अदालतमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश भएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेको हो ।आइतबार बिहानै अदालत उपस्थित भएमा रास्वपाका सभापति लामिछानेको दिनभर बयान चलेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार