बुधबार, माघ २३ गते २०८१

काठमाडौं जिल्ला अदालतमा रविको बयान जारी

काठमाडौं जिल्ला अदालतमा रविको बयान जारी

अखबार दैनिक
आइतबार, पुस २८ २०८१
  • काठमाडौं जिल्ला अदालतमा रविको बयान जारी

    काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाका अभियुक्त रास्वपा सभापत रवि लामिछानेको बयान करिब तीन घण्टादेखि चलिरहेको छ ।

    images

    न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेको बयान चलिरहेको छ । स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाको थुनछेकसम्बन्धी बयानका लागि पूर्वगृहमन्त्री लामिछाने आज अदालतमा उपस्थित भएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ